हार्दिक बधाई
हाम्रो मा.वि.खयरसालले लगातार ३ वर्षसम्म मरिण गाँउपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएकोमा खेलाडी भाइबहिनीहरु र विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दछु।साथै यस पाँचौ रा.प.शिल्ड प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।





No comments:
Post a Comment