शैक्षिक सत्र २०८० मा कक्षा १२ को परीक्षामा सहभागी ६१ जना विद्यार्थीहरुमध्ये सर्बोत्कृष्ट - Shree Secondary School Marin khayarsal
Image 1

श्री माध्यमिक विद्यालय मरिण खयरसाल

Image 2

मरिण गाउँपालिका-४, खयरसाल, सिन्धुली

1 / 3
Your Image Description
विद्यालय भवन
2 / 3
Your Image Description
पाँचौ राष्ट्रपति रनिङ शिल्ड जित्न सफल पछि सामूहिक तस्विर
3 / 3
Your Image Description
स्कुल बस

Home Top Ad

शैक्षिक शत्र २०८१ को नारा- ‘‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’

Saturday, August 3, 2024

शैक्षिक सत्र २०८० मा कक्षा १२ को परीक्षामा सहभागी ६१ जना विद्यार्थीहरुमध्ये सर्बोत्कृष्ट

 शैक्षिक सत्र २०८० मा कक्षा १२ को परीक्षामा सहभागी ६१ जना विद्यार्थीहरुमध्ये सर्बोत्कृष्ट जी.पी.ए. (3.16)ल्यााई उतीर्ण हुनुहुने भाइ शिव तोलाङगे सहित १७ जना बिद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दछौ।ग्रेडबृदिको अवसर पाउने ३७ जनालाई सफलताको अग्रिम शुभकामना ।साथै बाँकी ७ जना विद्यार्थी भाइबहिनीहरुलाई हतोत्साही नभइ पुनःप्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।



No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot